Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मुल्य बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

मुल्य बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्


  • 2.9K
    Shares

    मुल्य बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्
    images

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।

    निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढेर आएको हो । 

    पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले वृद्धि भए पनि निगमले मूल्यवृद्धि नगरी मूल्य यथावत् राखेको छ । 

    640298194_2268954910262445_1315340754829981977_n_0Qij9QKc7T.jpg

    images
    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १०:३०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij