Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा छोड्नेको लर्कोः संसद भवन जलाउनेलाई टिकट दिएको भन्दै एमाले प्रबेश

रास्वपा छोड्नेको लर्कोः संसद भवन जलाउनेलाई टिकट दिएको भन्दै एमाले प्रबेश


  • 1.1K
    Shares

    रास्वपा छोड्नेको लर्कोः संसद भवन जलाउनेलाई टिकट दिएको भन्दै एमाले प्रबेश
    images

    विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

    न्यौपानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–२ बाट रास्वपाका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा उनी तेस्रो स्थानमा रहे ।

    मोरङको रतुवामाई–९, भौडाहा निवासी उनी रास्वपा स्थापनाकालदेखि नै दक्षिणी मोरङमा संगठन विस्तारमा थिए । यसपटक उनी उम्मेदवारका आकाङक्षी थिए । पार्टीले संसद भवन जलाउन भूमिका खेलेका कृष्ण कार्कीलाई टिकट दिएपछि उनले रास्वपा छाडेका हुन् ।

    images
    प्रकाशित मिति :फाल्गुण १६ २०८२ शनिवार - ०७:३१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij