Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाल पत्रकार महासंघद्वारा पत्रकार आचार्यमाथि भएको आक्रमणको विरोध

नेपाल पत्रकार महासंघद्वारा पत्रकार आचार्यमाथि भएको आक्रमणको विरोध


  • 743
    Shares

    नेपाल पत्रकार महासंघद्वारा पत्रकार आचार्यमाथि भएको आक्रमणको विरोध

    काठमाडौं । नेपाल पत्रकार महासंघले रातोपाटी डटकमका पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणको विरोध गरेको छ । शुक्रबार महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकार आचार्यमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

    महासंघले पेसागत धर्म निर्वाहका क्रममा भएको यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताको अभ्यासमाथिको प्रहार भएको जनाएको छ । 

    महासंघले आक्रमणमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्बाध र सुरक्षित अभ्यासमा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । 

    638462278_1628067238190452_7102117196488665436_n_j6MM8G7HdL.jpg

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १३:५०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij