Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कांग्रेस सभापति थापा र उपसभापति शर्मा तीन चुनावी सभामा सहभागी हुँदै

कांग्रेस सभापति थापा र उपसभापति शर्मा तीन चुनावी सभामा सहभागी हुँदै


  • 869
    Shares

    कांग्रेस सभापति थापा र उपसभापति शर्मा तीन चुनावी सभामा सहभागी हुँदै

    काठमाडौं । नेपाली कांग्रेसले आज तीन ओटा स्थानमा विशेष चुनावी सभाको आयोजना गर्दैछ । उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने पार्टीले बताएको छ । 

    कांग्रेसले गर्ने रुपन्देहीको बुटवल, बागलुङ र कास्कीको चुनावी सभामा सभापति थापासहितका पदाधिकारीहरू सहभागी हुने बताइएको छ । 

    पार्टीका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुने  भएको छ । दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुनेछ भने चुनावी सभामा ठूलो संख्यामा अन्य दलबाट पार्टी प्रवेश गराउने समेत कार्यक्रम रहेको छ ।  

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - ११:०६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij