Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेकपाको निर्वाचन परिचालन समितिको बैठक सुरु

नेकपाको निर्वाचन परिचालन समितिको बैठक सुरु


  • 610
    Shares

    नेकपाको निर्वाचन परिचालन समितिको बैठक सुरु

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन परिचालन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

    फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिएका छन् ।

    उनले भने, ‘केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएका हौँ । निर्वाचनबारे सूक्ष्म समीक्षा हुन्छ । स्थानीय पार्टी कमिटीले दिएको रिपोर्टअनुसार देशभर नेकपाको राम्रो स्थिति बनेको छ । यी लगायत वस्तुनिष्ठ ढङ्गले चुनावको तयारीबारे समीक्षा हुन्छ’,।

    बैठक लगत्तै नेकपाले पत्रकार सम्मेलन गर्न लागिएको उनले जानकारी दिएका छन् ।  

     

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १५:०७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij