Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रास्वपा परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा

रास्वपा परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा


  • 841
    Shares

    रास्वपा परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन् ।

    खरेल पाँचखाल ५ को केराघारीमा पुगेका खरेलले आफू कुनै पार्टीमा नलागे पनि रुपान्तरण सहित आएको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षासहित चुनावी कार्यक्रममा आएको बताएका छन् ।

    आम चुनाव २०७९ मा काठमाडौं-१ मा चुनाव लडेका उनी बाराको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा-२ मा उपचुनावमा जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए ।

      

    images
    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १२:०४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij