Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

नेपालले आज इटलीविरुद्ध खेल्दै, राष्ट्रिय टोलीलाई हौसला भर्न मुम्बईमा नेपाली समर्थक

नेपालले आज इटलीविरुद्ध खेल्दै, राष्ट्रिय टोलीलाई हौसला भर्न मुम्बईमा नेपाली समर्थक


  • 1.6K
    Shares

    नेपालले आज इटलीविरुद्ध खेल्दै, राष्ट्रिय टोलीलाई हौसला भर्न मुम्बईमा नेपाली समर्थक

    काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीविरुद्ध खेल्दै छ ।

    दिउँसो सवा ३ बजेदेखि वाङ्खेडे स्टेडियम मुम्बईमा सुरु हुने खेलका लागि नेपाली समर्थकहरू रंशगाला बाहिर आइपुगेका छन् ।

    इंग्ल्यान्डसँगको खेलमा जस्तै उनीहरु ढाकाटोपी र नेपाली जर्सीमा आएका छन्। उनीहरुले राष्ट्रिय ध्वजा, ब्यानरहरु बोकेका छन्। 

    नेपालका लागि आजको खेल जित्नैपर्ने छ। इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदा नेपाल अहिलेसम्म समूह सीमा अंकविहीन छ।

    nepal-supporter_13_rwbk86AqjK.jpg

    nepal-supporter_10_gW6q5SXwSm.jpg  

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १४:३७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij