Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार (सूचीसहित)

यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार (सूचीसहित)


  • 12.0K
    Shares

    यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार  (सूचीसहित)
    images

    देशभरका ३० वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धि सम्झौता गरेका अस्पतालमा संक्रमितको उपचार निःशूल्क हुने भएको हो ।

    यदि कोही बिरामीले पैसा तिर्छु क्याबिनमा बसेर उपचार लिन्छु भन्यो भने पाउने तर, त्यो पैसा सरकारले नबेहोर्ने मन्त्रालयका प्रवक्ता समीर अधिकारीले बताए । ‘कसैले म सरकारलाई भार पार्दिन आफैं पैसा तिरेर उपचार गर्छु पनि भन्न पाउनुहुन्छ,’ उनले भने, ‘तर, अस्पतालको क्याबिन लगायतका अन्य सुविधा लिएर उपचार लिनेको पैसा सरकारले तिर्दैन ।’


    कुन–कुन अस्पताल ?

    Hospital-list-for-covid-care-unit.jpg

     

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १६:४७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij