Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बर्दियामा बस र्दुघटना हुँदा ३३ जना घाइते

बर्दियामा बस र्दुघटना हुँदा ३३ जना घाइते


  • 7.4K
    Shares

    बर्दियामा बस र्दुघटना हुँदा ३३ जना घाइते

    बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका स्थित खैरापुरमा बस दुर्घटना भएको छ। गुलरियादेखि पश्चिमतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन्।

    गेरुवा गाउँपालिका निवासी माण्डवी थापा गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँके रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए। बसका चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

    बर्दिया अस्पतालबाट ४ जनालाई बाँके रेफर गरिएको बर्दिया अस्पतालका सर्जन डाक्टर विजय उपाध्यायले बताए।

    अन्य घाइतेहरुको बर्दिया अस्पतालमै उपचार भइरहेको छ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - २०:४०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij