Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सुन-चाँदीको मूल्य बढ्यो

सुन-चाँदीको मूल्य बढ्यो


  • 939
    Shares

    सुन-चाँदीको मूल्य बढ्यो

    काठमाडौं । साताको अतिन्म कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा ७ सय रुपैयाँले बढेको हो ।

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ४८५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।

     

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - ११:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij