Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विशेष महाधिवेशनमा मनोनयन दर्ताको समय सकियो, उम्मेदवारहरूको नाम १ बजे सार्वजनिक गरिने

विशेष महाधिवेशनमा मनोनयन दर्ताको समय सकियो, उम्मेदवारहरूको नाम १ बजे सार्वजनिक गरिने


  • 666
    Shares

    विशेष महाधिवेशनमा मनोनयन दर्ताको समय सकियो, उम्मेदवारहरूको नाम १ बजे सार्वजनिक गरिने

    काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने भएको छ । 

    ‘मनोनयन दर्ताको समय सकिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताएका छन् । अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा लागिरहेको उनले जानकारी दिएका छन् ।

    भोटिङ हुने पदहरूमा विद्युतीय मतदान हुने समेत उनले बताएका छन् । । 

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - ११:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij