Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

महामन्त्रीद्धय थापा र शर्मासँग देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'

महामन्त्रीद्धय थापा र शर्मासँग देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'


  • 1.2K
    Shares

    महामन्त्रीद्धय थापा र शर्मासँग देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई आफू उदार हुन तयार रहेको भन्दै पार्टी नफुटाउन दुई महामन्त्रीलाई आग्रह गरेका छन् । 

    बुधबार सभापति देउवासँग महामन्त्रीद्धय थापा र शर्माको भेटमा सभापति देउवाले यस्तो बताएका डा प्रकाशशरण महतले जानकारी दिएका छन् । देउवाको भनाइ उद्धृत गर्दै महतले भने, ‘पार्टी नफुटाउनुस् भन्नुभयो ।  

    भेटमा गगन र विश्वले महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गर्छौ भनेर देउवासँग छुट्टिएको महतले बताएका छन् ।

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १०:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij