Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिचको पहिलो चरणको वार्ता बिना सहमति सकियो

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिचको पहिलो चरणको वार्ता बिना सहमति सकियो


  • 785
    Shares

    विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिचको पहिलो चरणको वार्ता बिना सहमति सकियो

    काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिचको पहिलो चरणको वार्ता सकिएको छ । पहिलो चरणमा दुवै पक्षले आआफ्ना कुरा राखेपनि कुनै सहमति नभई वार्ता सकिएको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका मधु आचार्यले जानकारी दिएका छन् ।

    विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे बसेका थिए । 

    संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा बसेका थिए । 

    वार्तामा विशेष पक्षमधरले अस्वाभाविक माग राख्दा निकास भेट्न कठिन भएको संस्थापन पक्षधरले बताएको छ ।

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १२:२२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij