Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिन ५४ जनाले दिए निवेदन

समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिन ५४ जनाले दिए निवेदन


  • 1.2K
    Shares

    समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिन ५४ जनाले दिए निवेदन

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

    सोमबार दिउँसो सवा ३ बजेसम्मको हो । निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ । विभिन्न पार्टीका ५० जना उम्मेदवारहरूले आफ्नो नाम फिर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

    उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा नेकपा एमालेका ३ जना रहेका छन् । स्रोतका अनुसार एमालेका खसआर्य तर्फ नाम राखेका ठाकुर प्रसाद शर्मा, मधेसी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् । जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको आयोग उच्च स्रोतले बताएको छ ।

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १६:४१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij