२०८२ माघ ७ गते बुधवार
गोरखा । मिडियाकर्मी तथा खबरसेन्टरका प्रबन्ध निर्देशक भिमसेन बाबु श्रेष्ठलाई पितृ शोक परेको छ।
पारिवारिक स्रोतकाअनुसार उनका बुबा शुकदेव श्रेष्ठको ६४ वर्षको उमेरमा सोमबार गोरखाको भिमसेनथापा गाउँपालिका ५ बगुवास्थित निवासमा निधन भएको हो ।
उनको वीर अस्पतालमा आइसियुमा राखी उपचार गरि गोरखा लगिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij