Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

यस्तो छ गगन थापाले पेस गरेको समसामायिक राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

यस्तो छ गगन थापाले पेस गरेको समसामायिक राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)


  • 876
    Shares

    यस्तो छ गगन थापाले पेस गरेको समसामायिक राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र शुरु जारी रहेको छ ।

    काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्र चरणमा प्रवेश गरेको हो । 

    बन्दसत्रको शुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको छ ।

    बन्दसत्रमा महामन्त्री गगन थापाले समसामायिक राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १३:३५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij