Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेकपाले हटायो समानुपातिकबाट पञ्चा सिंहको नाम

नेकपाले हटायो समानुपातिकबाट पञ्चा सिंहको नाम


  • 883
    Shares

    नेकपाले हटायो समानुपातिकबाट पञ्चा सिंहको नाम

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फको बन्दसूचीबाट नेतृ पञ्चा सिंहको नाम हटाएको छ । 

    पार्टीले परिमार्जित बन्दसूची पुनः निर्वाचन आयोगमा पेस गरेको र यो प्रक्रिया पार्टीकै तर्फबाट आधिकारिक रूपमा सहजीकरण गरिएको पञ्चा सिंहले फेसबुक स्टाटसमार्फत जानकारी दिएकी छन् ।

    नेकपाले आयोगमा बुझाएको बन्दसूचीको ‘खस आर्य महिला’ समूहको क्रमसङ्ख्या ४ मा रहेकी सिंहको नाम रहेको थियो ।

    611190574_1972194940365482_8034807086151702746_n_VWFKukwYER.png

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १३:१६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij