Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बन्दसत्रबाट ‘विशेष महाधिवेशन कार्यविधि’ पारित

बन्दसत्रबाट ‘विशेष महाधिवेशन कार्यविधि’ पारित


  • 568
    Shares

    बन्दसत्रबाट ‘विशेष महाधिवेशन कार्यविधि’ पारित

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि-२०८२’ पारित भएको छ । 

    अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो । 

    सो कार्यविधिमा महाधिवेशनले के-के छलफल र निर्णय गर्ने भन्ने विषय समेटिएको भनिएपनि के-के विषय राखिएको छ भन्नेबारे प्रस्ट भइसकेको छैन । सोमबार बिहानदेखि ज्येष्ठ सदस्य श्याम कुमार खड्काको अध्यक्षतामा बन्दसत्र सुरु भएको हो । 

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १२:०३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij