Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने


  • 1.0K
    Shares

    कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो ।

    बन्दसत्रको कार्यक्रम किशोरदत्त बरालले कार्यक्रम सञ्चालन गर्नेछन् भने नारायण भट्टराईले हललाई कार्यविधि पढेर सुनाउने जानकारी दिइएको छ । 

    यसअघि ओमकार प्रसाद श्रेष्ठको अध्यक्षतामा बन्दसत्र हुने भनिएपनि उनीभन्दा ज्येष्ठ सदस्य खड्का रहेको पाइएपछि उनकै अध्यक्षतामा बन्दसत्र सुरु गरिएको आयोजक समितिको भनाइ छ । 

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - ११:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij