Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आफू निकट नेता तथा कानुन व्यवसायीहरूसँगको छलफलमा शेखर कोइराला

आफू निकट नेता तथा कानुन व्यवसायीहरूसँगको छलफलमा शेखर कोइराला


  • 946
    Shares

    आफू निकट नेता तथा कानुन व्यवसायीहरूसँगको छलफलमा शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।

    कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ ।

    भृकुटीमण्डपमा विशेष महाधिवशेको बन्द सत्रको तयारी भइरहँदा कोइराला आफू निकट केन्द्रीय सदस्य, कानुन व्यवसायीहरूसँगको छलफलमा जुटेका हुन् ।

    कोइराला निकट केही केन्द्रीय सदस्यहरू समेत हिजोको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका थिए ।

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - ११:४१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij