Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गगन र विश्वप्रकाशसँग वार्ता गर्न खड्का र लेखकलाई दिइयो जिम्मा

गगन र विश्वप्रकाशसँग वार्ता गर्न खड्का र लेखकलाई दिइयो जिम्मा


  • 1.3K
    Shares

    गगन र विश्वप्रकाशसँग वार्ता गर्न खड्का र लेखकलाई दिइयो जिम्मा

    काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले बोलाएको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएसँगै सभापति शेरबहादुर देउवा पक्षले थापा र शर्मासँग छलफल गर्न दुई नेतालाई जिम्मेवारी दिएको छ ।

    सभापति देउवा निकट स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई थापा र शर्मासँग संवाद र छलफल गर्न जिम्मेवारी दिएको हो ।

    भृकुटीमण्डपमा बन्दसत्र सुरु भइसकेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ ।

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - ११:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij