Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कांग्रेसका कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन

कांग्रेसका कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन


  • 1.3K
    Shares

    कांग्रेसका कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ । खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो ।

    नेपाली कांग्रेसका महामन्त्रीद्ववय गगन थापाले र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरेका छन् । विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ । कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् ।

    सुरक्षा सचेतना अपनाएर खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताएका छन् । 

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - ११:१५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij