Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बालेनले माघ ५ गते राजीनामा दिने, 'झापा–५ बाट चुनाव लड्ने तयारी

बालेनले माघ ५ गते राजीनामा दिने, 'झापा–५ बाट चुनाव लड्ने तयारी


  • 1.2K
    Shares

    बालेनले माघ ५ गते राजीनामा दिने, 'झापा–५ बाट चुनाव लड्ने तयारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् । बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताएका छन् । 

    सचिवालयका ती सदस्यले भने,  ‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ’,। 

    उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा रहेका छन् । 

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १०:५९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij