२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
विशेष महाधिवेशनस्थल राजधानीको भृकुटीमण्डपमा सोमबार बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।
बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गरेका छन् । आज बन्द सत्रको सुरुमा विशेष महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ भने त्यसपछि नौ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीति मन्थन हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij