Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

देउवाले महाराजगन्जमा बोलाए आफूनिकटका नेता

देउवाले महाराजगन्जमा बोलाए आफूनिकटका नेता


  • 1.6K
    Shares

    देउवाले महाराजगन्जमा बोलाए आफूनिकटका नेता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् ।

    विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिएका छन् ।

    देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक पनि देउवा निवास पुगिसकेका छन् । 

     

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १७:१२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij