Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

हङकङ आउँदै गरेको विमानमा एक यात्रुको मृत्यु

हङकङ आउँदै गरेको विमानमा एक यात्रुको मृत्यु


  • 1.8K
    Shares

    • images
    हङकङ आउँदै गरेको विमानमा एक यात्रुको मृत्यु

    काठमाडौं । नेदरल्यान्ड्सबाट हङकङ आएको विमानमा एक यात्रुको निधन भएको छ।

    आइतबार बिहान एम्स्टर्डमबाट हङकङको क्याथे प्यासिफिक उडानमा ५३ वर्षीय डच पुरुषको मृत्यु भएको हो। उनी उडिरहेको प्लेनमा बेहोस भएका थिए।

    हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि उत्तरी लान्ताउ अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो। क्याथेको सीएक्स२७० उडान आइतबार बिहान ७:३८ बजे हङकङ अवतरण गरेको थियो।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १४:५८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij