Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको जलपान समारोह

राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको जलपान समारोह


  • 946
    Shares

    राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको जलपान समारोह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोहको आयोजना गरेको छ । 

    आइतबार सो पार्टीले काठमाडौंको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरेको हो । 

    सो कार्यक्रममा राप्रपाका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

    rtg.JPG

    tg.JPG

    rpp-jalpan-(2)_XzDii0YBP7.jpg

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १४:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij