Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ


  • 1.5K
    Shares

    उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ

    उज्यालो नेपाल पार्टीको संरक्षक रहेका कुलमान घिसिङ अध्यक्ष नियुक्त भएका छन्। 

    रास्वपासँगको एकता अघि नबढ्ने भएपछि शनिबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो। त्यस्तै यसअघिका अध्यक्ष अनुपकुमार उपाध्याय संरक्षक बनेका छन्। 

    प्रकाशित मिति :पौष २६ २०८२ शनिवार - १८:४६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij