Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मौसम पूर्वानुमान

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम


  • 1.2K
    Shares

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम

    काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

    साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

    हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

    आज दिउँसो  तराई भू–भागका अधिकांश स्थानहरूमा मध्याह्नसम्म हुस्सुरकुहिरो रहनेछ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :पौष २६ २०८२ शनिवार - ०८:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij