Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आशिका तामाङले गरिन् काठमाडौँबाटै उमेदवारी दिने घोषणा

आशिका तामाङले गरिन् काठमाडौँबाटै उमेदवारी दिने घोषणा


  • 2.2K
    Shares

    आशिका तामाङले गरिन् काठमाडौँबाटै उमेदवारी दिने घोषणा

    काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आशिका तामाङले उमेदवारी दिने घोषणा गरेकी छन् । उनले कुनै पनि पार्टीमा आवद्ध नभइ स्वतन्त्र रूपमा उमेदवारी दिने घोषणा गरेकी हुन् ।

    फेसबुकमार्फत गरिएको उमेदवारी घोषणामा तामाङले आफ्नो प्राथमिकतामा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई राखेको बताएकी छन् ।

    "म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु," उनले फेसबुकमा लेखेकी छन् ।

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - २२:१३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij