Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने


  • 3.9K
    Shares

    बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने

    बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् ।

    काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।
     
    भारतीय अभिनेता सञ्जय दत्तसमेत क्यासिनो उद्घाटन उत्सवमा सहभागी भएर आज स्वदेश फर्किसकेका छन् ।

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - २२:०७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij