Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कांग्रेस संस्थापन पक्षको भेला सुरु

कांग्रेस संस्थापन पक्षको भेला सुरु


  • 897
    Shares

    कांग्रेस संस्थापन पक्षको भेला सुरु

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेला सुरु भएको छ । अनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको हो ।

    भेलामा नेताहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाइँ, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेस्ठ, गणेश लामालगायत सहभागी छन् ।

    सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेको थियो ।

    आज बिहान मात्रै कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको भेला भएको थियो ।

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १२:५५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij