२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ः ०० बजे सानेपामा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौको भृकुटीमण्डपमा विशेष महाधिवशेन बोलाएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij