Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एमाले बोलायो केन्द्रीय कमिटी बैठक, पोलिटब्युरो र स्थायी कमिटी गठनका विषयमा निर्णय गर्ने

एमाले बोलायो केन्द्रीय कमिटी बैठक, पोलिटब्युरो र स्थायी कमिटी गठनका विषयमा निर्णय गर्ने


  • 421
    Shares

    एमाले बोलायो केन्द्रीय कमिटी बैठक, पोलिटब्युरो र स्थायी कमिटी गठनका विषयमा निर्णय गर्ने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्ने भएको छ ।

    ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको हो । 

    शनिबारबाट दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । 

    बैठकले फागुन २१ को निर्वाचन तयारीलगायतका विषयमा छलफल गर्नुका साथै केन्द्रीय कमिटी सदस्यको मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने छ ।

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १०:५६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij