Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


  • 1.1K
    Shares

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । 

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४७ सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ४८ सय ३५ रुपैयाँमा पिकनबेच भएको थियो ।

     

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १०:५०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij