२०८२ माघ ७ गते बुधवार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
शुक्रबार बिहानै ५ बजेदेखि कार्यकर्ता चारतारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिंगारिरहेका छन् ।
बहुमत महाधिवेशन प्रतिनिधिको आग्रहमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन् । महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij