२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी पार्टी छाडेका छन् ।
अन्सारीले बिहीबार हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको बताएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij