Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

दक्षिणकालीको जंगलमा युवकको शव फेला

दक्षिणकालीको जंगलमा युवकको शव फेला


  • 456
    Shares

    दक्षिणकालीको जंगलमा युवकको शव  फेला

    काठमाडौं । दक्षिणकाली नगरपालिका–७ स्थित जंगलमा एक युवकको शव फेला परेको छ ।

    जंगलको बिचमा रहेको झोलुङे पुल मुनि युवकको शव भेटिएको प्रहरीले बताएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उक्त शव काठमाडौंको कुलेश्वर बस्ने रूपन्देही मायादेवी गाउँपालिका–५ घर भएका १८ वर्षीय अमर मणि चौधरीको हो ।

    संकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १३:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij