Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पार्टीलाई एक ढिक्का राख्न देउवालाई शेखर र मिनेन्द्रको आग्रह

पार्टीलाई एक ढिक्का राख्न देउवालाई शेखर र मिनेन्द्रको आग्रह


  • 1.1K
    Shares

    पार्टीलाई एक ढिक्का राख्न देउवालाई शेखर र मिनेन्द्रको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय डा‍.शेखर कोइराला र डा.मिनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    भेटमा सहभागी डा।रिजालले पार्टी एकताबद्ध रहोस्, त्यसका लागि पहल गर्नुस् भन्ने सुझाव आफूहरूले सभापतिलाई दिएको जानकारी दिएका छन् ।  

    कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । दुवै पक्ष आ-आफ्नो अडानमा रहेका बेलामा नेताद्वय डा‍।कोइराला र रिजालले पार्टी एकताबद्ध राख्ने पहलकदमी लिन देउवालाई सुझाएका हुन् ।

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १३:२५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij