Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


  • 561
    Shares

    सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । 

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४८ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १०:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij