Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता


  • 463
    Shares

    महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेता महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । 

    कांग्रेस र एमालेसँगको गठबन्धनमा जसपा नेपालको तर्फबाट उनले बुधबार मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

    उनको समर्थक रानी शर्मा तिवारी र  प्रस्तावक जेनुर राइन रहेका छन् । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 

     

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १४:०४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij