Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार

जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार


  • 799
    Shares

    जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार

    काठमाडौं । जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

    कांग्रेस र एमालेसँग भएको भागबण्डा सहमतिअनुसार जसपा नेपालले मधेस प्रदेशबाट ठाकुरलाई उम्मेदवार बनाएको हो । 

    लोसपा नेपालका अध्यक्ष उनले केहीअघि मात्रै जसपा नेपालसँग एकता गर्न सहमति गरेका थिए ।

    राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - ११:५९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij