Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्रिय सभामा एमालेबाट रामकुमारी झाक्रीसहित कोको बन्दैछन् उम्मेदवार ?

राष्ट्रिय सभामा एमालेबाट रामकुमारी झाक्रीसहित कोको बन्दैछन् उम्मेदवार ?


  • 575
    Shares

    राष्ट्रिय सभामा एमालेबाट रामकुमारी झाक्रीसहित कोको बन्दैछन् उम्मेदवार ?

    काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ। नेपाली कांग्रेस, नेकपा एमालेबीच चुनावी तालमेल गरेर उम्मेदवारी दिन सहमति जुटेको छ।

    जसअनुसार एमालेले कोशीमा महिला पाएको छ। त्यहाँ रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ। बागमतीमा डा प्रेम दंगाल उम्मेदवार बन्ने भएका छन्। गण्डकीमा सम्झना देवकोटालाई उम्मेदवार बनाउने भएको छ। लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन लागेको हो।

    मधेसमा टुंगिन बाँकी रहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - ०७:३६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij