Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

पछिल्लो २४ घण्टामा थप ९१९८ जनामा कोरोना संक्रमण, ५७६७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ९१९८ जनामा कोरोना संक्रमण, ५७६७ जना संक्रमणमुक्त


  • 7.7K
    Shares

    पछिल्लो २४ घण्टामा थप ९१९८ जनामा कोरोना संक्रमण,  ५७६७ जना संक्रमणमुक्त
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

    नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । क्वारेन्टाइनमा ७०८ जना छन् ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १७:३०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij