Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ


  • 722
    Shares

    सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

    काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २०८१ वैशाख ९ गते गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । 

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - ११:२०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij