२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वृहत् राजनीतिक समायोजन घोषणा सभा २ घण्टापछि सुरु भएको छ ।
सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको सभा ३ बजेपछि मात्रै सुरु भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो । घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij