२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल हुने भएको छ ।
साथै विशेष महाधिवेशनलाई लिएर भइरहेका चर्चाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij