२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका छन् ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने उनले बताएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij