२०८२ माघ ८ गते बिहिवार
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ।
सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।
बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij