Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

रेड पाण्डाको छालासहित ३ पक्राउ

रेड पाण्डाको छालासहित ३ पक्राउ


  • 8.6K
    Shares

    रेड पाण्डाको छालासहित ३ पक्राउ
    images

    काठमाडौं । रेड पाण्डाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्ग घर भएका ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीया केशर बहादुर मगर रहेका छन् ।

    अवैध रुपमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीहरुलाइृ पक्राय गरेको हो ।

    उनीहरुलाई काठमाडौं गोकर्णेश्वर नारायणटारस्थित जुम क्याफे एण्ड ब्यांकेटबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । थप अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय काठमाडौं पठाइएको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १५:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij